बगर भाइखलक यूकेको अधिबेशन सम्पन्न, ओमप्रकाश अध्यक्ष रहेको नयाँ समिति निर्बाचित

बेलायत, पोखराको बगर भाइखलकका सदस्यहरु द्वारा बेलायतमा गठन गरिएको ‘बगर भाईखलक यूके’ को हालै सम्पन्न तेश्रो अधिबेशनले समाजको नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ। नवनिर्वाचित समितिको अध्यक्षमा ओमप्रकाश गुरुङ, उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहेका छन। समितिको सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरुङ, जय कुमार … Continue reading बगर भाइखलक यूकेको अधिबेशन सम्पन्न, ओमप्रकाश अध्यक्ष रहेको नयाँ समिति निर्बाचित