२० औं लेखनाथ महोत्सब शुरु, साढे दुई लाखले मेला अबलोकन गर्ने (फोटो फिचर)

पोखरा,  पोखरा महानगरपालिकाको लेखनाथमा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजित यो महोत्सब २० औं संस्करणको रुपमा रहेको छ। महोत्सबको अबलोकन दुई लाख पचास हजार बढीले गर्ने र करिब नौ करोड रुपैयाको  ब्यापारिक कारोबार हुने अनुमान गरिएको छ।  महोत्सवबाट करिब ९० लाख रुपैया … Continue reading २० औं लेखनाथ महोत्सब शुरु, साढे दुई लाखले मेला अबलोकन गर्ने (फोटो फिचर)