पोखराको लेकसाइडमा सडक महोत्सव जारी, विभिन्न खेल प्रतियाेगिता सम्पन्न
पोखरा, रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सव जारी छ। महोत्सबको दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित विभिन्न प्रतियोगिता र सडक संवाद कार्यक्रम सम्पन्न गरिएको छ। आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो र चिल्ली बारका अविश्यक सेन तेसो भए भने वेट्रेस रेस … Continue reading पोखराको लेकसाइडमा सडक महोत्सव जारी, विभिन्न खेल प्रतियाेगिता सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed