लेखनाथ महोत्सबको अबलोकन साढे दुईलाख दर्शकले गर्ने, नौ करोड रुपैयाको ब्यापारिक कारोबार हुने

लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन। महोत्सबलाई  व्यवस्थित रुपमा संचालन … Continue reading लेखनाथ महोत्सबको अबलोकन साढे दुईलाख दर्शकले गर्ने, नौ करोड रुपैयाको ब्यापारिक कारोबार हुने