पोखरामा शनिबारदेखि ‘स्ट्रिट फेस्टिबल’, पांच दिनमा पांच लाख पर्यटक पोखरा भित्र्याउने लक्ष

पोखरा, पोखराको पर्यटन प्रबर्द्दन गर्ने लक्षका साथ हरेक वर्ष पोखराको लेकसाइडमा हुँदै आएको ‘पोखरा सडक महोत्सब’को तयारी पुरा भएको छ।  अंग्रेजी नयाँ बर्षको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले गर्दै आएको  महोत्सबको यस बर्ष २६ औं शृंखला हुनलागेको हो। शनिबार महोत्सबको औपचारिक उद्घाटन उद्घाटन नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रबिधि मन्त्री … Continue reading पोखरामा शनिबारदेखि ‘स्ट्रिट फेस्टिबल’, पांच दिनमा पांच लाख पर्यटक पोखरा भित्र्याउने लक्ष