जयश्री फूड्स प्रालिको डिलर्स मिट, ग्राहक र डिलरको हित अनुसार उत्पादन र बजारीकरण गरिने

पोखरा,  सर्बसाधारणको दैनिक उपभोग्य बस्तुको रुपमा रहेका चामल, चिउरा , मैदा, आटा, मस्यौरा लगायतका बस्तुहरुको उत्पादक जय श्री फूड्स प्रालिले आफ्ना आधिकारिक बितरकहरुलाई पोखरामा भेला गराएर आफ्नो नयाँ उत्पादनको बारेमा जानकारी गराउनुको साथै बितरकहरुलाई थप उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका -९ मा करिब १३ बर्ष अगाडी स्थापना … Continue reading जयश्री फूड्स प्रालिको डिलर्स मिट, ग्राहक र डिलरको हित अनुसार उत्पादन र बजारीकरण गरिने