कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ कार्यसमिति, अध्यक्षमा बानिया
पोखरा, कास्की जिल्ला बाट विभिन्न कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेका हरुको संस्था कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न महाधिबेशबाट शिब बानिया अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। बनिया अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन । बानियाले यस अगाडी समितिको उपाध्यक्ष रहेर काम गरेका थिए। समितिको कार्यकाल … Continue reading कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ कार्यसमिति, अध्यक्षमा बानिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed