श्रवणशक्ति नभएकी सुनिता थापालाई कांग्रेसले गण्डकी प्रदेशको सांसद बनाउने
पोखरा, नेपाली काँग्रेसले गण्डकी प्रदेश सभामा रिक्त रहेको समानुपातिक तर्फको आदिबाशी/ जनजाती महिला तर्फको प्रदेशसभा सदस्य वा गण्डकी प्रदेशको सांसदमा स्यांग्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको बुझिएको छ । नेपाली काँग्रेस अन्तर्गत … Continue reading श्रवणशक्ति नभएकी सुनिता थापालाई कांग्रेसले गण्डकी प्रदेशको सांसद बनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed