रेवानले गर्ने सडक महोत्सबको तयारी शुरु, रेस्टुरेन्ट ब्यबसायीसंग छलफल

पोखरा, ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने नारा सहित पोखराको लेकसाइडमा सडक महोत्सव गर्दै आएको रेवान पोखराले यस बर्ष पनि सडक महोत्सब गर्ने भएको छ। २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सवको लागि तयारी शुरु गर्ने क्रममा आयोजक रेवानले रेस्टुरेन्टका सञ्चालकहरूसँग छलफल गरि सुझाब समेत लिएको छ । … Continue reading रेवानले गर्ने सडक महोत्सबको तयारी शुरु, रेस्टुरेन्ट ब्यबसायीसंग छलफल