जनप्रिय बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी बराललाई सोहि संस्थामा ‘क्याम्पस प्रमुख’को जिम्मेवारी

पोखरा, पोखराको प्रतिष्ठित सामुदायिक क्य्याम्पस ‘जनप्रिय बहुमुखी क्याम्पस’को प्रमुखमा सोहि क्याम्पसमा लामो समय अध्यापन गर्दै आएका कृष्णबाबु बराल नियुक्त भएर कार्यभार सम्हालेका छन। २०६५ सालबाट जनप्रिय बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका बराल यस अगाडी पनि ७ महिना निमित्त क्याम्पस प्रमुख भएर काम गरेका थिए। उनि चार बर्षे कार्यकालको लागि क्याम्पस प्रमुख नियुक्त भएका हुन। क्याम्पस … Continue reading जनप्रिय बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी बराललाई सोहि संस्थामा ‘क्याम्पस प्रमुख’को जिम्मेवारी