मणिपालमा तीज महोत्सबसंगै नृत्य प्रतियोगिता, ब्यबस्थापन र कर्मचारीको सम्बन्ध दरिलो हुने बिश्वास

पोखरा, नेपाल मणिपाल टिचिंग हस्पिटल पोखराले नेपाली महिलाहरुको महत्वपुर्ण पर्ब हरितालिका तीजको अबसरमा सोहि हस्पिटलमा कार्यरत महिला स्वास्थ्यकर्मी एबम कर्मचारीहरुको सहभागितामा तीज महोत्सब कार्यक्रम सम्पन्न गरेको छ । तीज महोत्सवका क्रममा हस्पिटलको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी एबम अन्य कर्मचारीहरु बीच नृत्य प्रतियोगिता समेत गरिएको थियो। नृत्य प्रतियोगिता अन्तर्गत एकल नृत्य तर्फ ८ जना र समूह … Continue reading मणिपालमा तीज महोत्सबसंगै नृत्य प्रतियोगिता, ब्यबस्थापन र कर्मचारीको सम्बन्ध दरिलो हुने बिश्वास