पोउबासंघको निर्बाचन: कार्की प्यानलबाट छुट्टीएका अधिकांश उमेद्वार पोखरेलको प्यानलमा

पोखरा, पोखरा उद्योग बाणिज्य संघको आसन्न अधिबेशनबाट संघको नेतृत्व लिनको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले अध्यक्षमा उमेद्वारी दिने चर्चा चलिरहेको भएपनि औपचारिक रुपमा उमेद्वारी घोषणा गर्न ढिलो हुँदै गएपछि सम्भावित उमेदवारहरुले प्यानल परिबर्तन गर्न थालेका छन। अधिबेशनको मिति तोक्ने बेला सम्म संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई प्यानल बनाउन सहज देखिएको थियो तर समय बित्दै … Continue reading पोउबासंघको निर्बाचन: कार्की प्यानलबाट छुट्टीएका अधिकांश उमेद्वार पोखरेलको प्यानलमा