पोउबासंघ अधिबेशन : निर्बाचन नजिकिंदै गर्दा प्यानल निर्माण र घोषणा झनै पेचिलो

पोखरा, पोखरा उद्योग वाणिज्य संघको  ३५ औं अधिबेशन आउन करिब एक महिना मात्र समय बाँकी छ। तर कार्य समितिको निर्बाचनको लागि अझैसम्म पनि औपचारिक रुपमा उमेद्वारी घोषणा हुन सकेको छैन। संघको अध्यक्ष बन्नको लागि हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अघिल्लो अधिबेशनमा अध्यक्ष पदका उपबिजेता अर्जुन पोखरेलले आआफ्नो गृहकार्य शुरु गरेको भएपनि उनीहरुको प्यानल बन्न … Continue reading पोउबासंघ अधिबेशन : निर्बाचन नजिकिंदै गर्दा प्यानल निर्माण र घोषणा झनै पेचिलो