स्थापनाको छोटो समयमा नै फड्को मार्दै ‘होटल बाराही काठमाडौँ’, अन्य होटलको दाँजोमा उत्कृष्ट

काठमाडौँ,  नेपालको पर्यटकीय राजधानी पोखराबाट होटल तथा पर्यटन ब्यबसायमा उदाएको होटल बाराहीले काठमाडौँमा संचालन गरेको ‘होटेल बाराही काठमाडौँ’ स्वदेशी र बिदेशी पर्यटकहरुमाझ लोकप्रिय बन्दै गएको छ। एक वर्ष अगाडीबाट संचालनमा आएको उक्त होटलले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको सेवा, होटलको लोकेसन, होटलको इन्टेरियर डिजाईन र होटलबाट देख्न सकिने काठमाडौँको मुख्य बजार क्षेत्र सहित आसपासको दृश्यका … Continue reading स्थापनाको छोटो समयमा नै फड्को मार्दै ‘होटल बाराही काठमाडौँ’, अन्य होटलको दाँजोमा उत्कृष्ट