पोखरा उद्योग बाणिज्य संघको चुनाब : कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल निर्माण गर्न गृहकार्य शुरु

पोखरा, पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन भदौको अन्तिममा गर्ने निर्णय भएसंगै संघको कार्यसमितिको विभिन्न पदमा उमेदवार बन्न चाहनेहरुको टिम बनाउन गृहकार्य शुरु भएको छ। चुनाबमा अध्यक्ष सहित पदाधिकारीहरु र सदस्यहरुको प्यानल बनाउनको लागि संघको संस्थापन समूहले गृहकार्य शुरु गरेको छ।  पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ … Continue reading पोखरा उद्योग बाणिज्य संघको चुनाब : कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल निर्माण गर्न गृहकार्य शुरु