राइड शेयरिंगलाई रोक्न यातायात ब्यबसायीको माग (भिडिओ), आइतबारदेखि यातायात ठप्प पार्ने चेतावनी
पोखरा । गण्डकी प्रदेशमा सार्बजनिक यातायातका साधन संचालन गर्ने यातायात व्यवसायीहरू राइड एण्ड शेयरिंगलाई बैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदम बिरुद्द आन्दोलित भएका छन् । रातो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी साधनले पठाओ र इन्ड्राइभ लगायतका नामबाट सर्बसाधारण यात्रुलाई सेवा दिन लागेपछि कालो प्लेटका यातायात ब्यबसायी आन्दोलित बनेका हुन। रातो प्लेटका निजि सवारी … Continue reading राइड शेयरिंगलाई रोक्न यातायात ब्यबसायीको माग (भिडिओ), आइतबारदेखि यातायात ठप्प पार्ने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed