मणिपाल अस्पताल भन्छ, “पोखरा महानगरले अन्यायपुर्बक लगाएको डेढ करोड बढी कर पनि हामीले जिम्मेवार बनेर तिरेको हौँ”

पोखरा, पोखराको मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरपालिकाले भवन सम्पन्नताको कागज नदिएपनि २०५७ सालदेखि हालसम्म घरजग्गा तथा सम्पति कर बापत ७ करोड ४७ लाख रुपैया असुल गरिसकेको जनाउंदै पोखरा महानगरपालिका कार्यालयले मणिपाल माथि अन्याय गरेको आरोप लगाएको छ। मणिपालका सबै भवनहरु निर्माण सम्पन्न भएको मानेर पोखरा महानगरले कर असुल गरि अध्यावधिक गर्ने तर निर्माण सम्पन्नताको प्रमाणपत्र … Continue reading मणिपाल अस्पताल भन्छ, “पोखरा महानगरले अन्यायपुर्बक लगाएको डेढ करोड बढी कर पनि हामीले जिम्मेवार बनेर तिरेको हौँ”