बिचारले प्रजातन्त्रबादी, कामले क्रान्तिकारी व्यक्तित्व ‘गणेशमान पलिखे’

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए । मानीत विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १९ औं स्मृति दिवस सन्दर्भमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् पालिखेलाई स्मरण गर्दै बिजुक्छेले भने, ‘२०३९ सालमा पृथ्वीनारायण क्याम्पसमा म उहाँको चेला थिएँ, … Continue reading बिचारले प्रजातन्त्रबादी, कामले क्रान्तिकारी व्यक्तित्व ‘गणेशमान पलिखे’