उपभोग्य सामानको आपूर्ति र राजस्व संकलनमा योगदान दिने वितरक ब्यबसायीहरुलाई कानुनी समस्या
गंगाधर पराजुली / पोखरा नेपालमा विभिन्न औधोगिक प्रतिष्ठानबाट उत्पादित एबम विभिन्न मुलुकबाट आयातित उपभोग्य बस्तुहरुलाई सहज ढंगले स्थानीय बजारमा वा उपभोक्ता सामु बिक्रीवितरण गर्ने काममा संलग्न वितरकहरुले राज्यको उपयुक्त नीतिको अभावमा विभिन्न समस्या भोग्नुपरेको छ। हाल नेपालको विभिन्न जिल्ला वा शहरमा वितरकको रुपमा कर्यरत ब्यबसायीहरुको संख्या करिब ५ हजार रहेको छ। तर वितरकहरुको काम, कर्तब्य … Continue reading उपभोग्य सामानको आपूर्ति र राजस्व संकलनमा योगदान दिने वितरक ब्यबसायीहरुलाई कानुनी समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed