विश्वमा रक्तसंचार सेवा र नेपालमा यसको बिकासक्रम, निशुल्क रगत र उत्कृष्ट ल्याबको तयारीमा ‘पोखरा ब्लड बैंक’

  गंगाधर पराजुली  एकस्वस्थ मानिसको शरिरबाट निकालिएको रगतलाई आबश्यक परिक्षण गरेर रगत आबश्यक परेको अर्को बिरामी मानिसलाई चढाउने कामलाई रक्तसंचार सेवा भनिन्छ। जीवित मानब वा प्राणीको शरीरका बिभिन्न अंगमा रगत प्रबाह हुने प्रक्रियालाई पनि रक्त संचार भनिन्छ।चिकित्सा विज्ञानले मानब शरीरमा रक्तसंचारको भूमिकालाई महत्वपूर्ण मान्दै सम्पूर्ण प्राणीहरुको शरीरमा रक्तसंचार हुन्छ भन्ने तथ्यलाई धेरै पहिले नै उजागर … Continue reading विश्वमा रक्तसंचार सेवा र नेपालमा यसको बिकासक्रम, निशुल्क रगत र उत्कृष्ट ल्याबको तयारीमा ‘पोखरा ब्लड बैंक’