१९ औं लेखनाथ महोत्सवको तेश्रो दिन ४० हजार दर्शकहरुद्वारा अवलोकन, १ करोड बराबरको कारोबार

लेखनाथ, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र १ करोड बराबरको कारोबार … Continue reading १९ औं लेखनाथ महोत्सवको तेश्रो दिन ४० हजार दर्शकहरुद्वारा अवलोकन, १ करोड बराबरको कारोबार