लेखनाथ महोत्सवको दोश्रो दिन २० हजार दर्शकहरुद्वारा अवलोकन, ३० लाख बराबरको कारोबार

लेखनाथ, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकहरुले अवलोकन गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शुक्रबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र ३० लाख बराबरको कारोबार … Continue reading लेखनाथ महोत्सवको दोश्रो दिन २० हजार दर्शकहरुद्वारा अवलोकन, ३० लाख बराबरको कारोबार