जनप्रिय क्याम्पसको ३२ औं वार्षिकोत्सव सम्पन्न
पोखरा, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । … Continue reading जनप्रिय क्याम्पसको ३२ औं वार्षिकोत्सव सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed