जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा विजुक्छे निर्वाचित
पोखरा , जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा पोखराका राजनीतिक एवं सामाजिक व्यक्तित्व विरेन्द्र नारायण विजुक्छे निर्वाचित भएका छन । पोखराको धेरै विधार्थी रहेको पव्लिक क्याम्पसको रुपमा स्थापित अनि गुणस्तरीय पढाई हुने क्याम्पसको रुपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष बन्नुलाई पोखराको शैक्षिक क्षेत्रमा प्रतिष्ठाको रुपमा हेर्ने गरिएको छ । यस पटक अध्यक्षमा निर्वाचित … Continue reading जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा विजुक्छे निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed