जनप्रियले संझियो गणेशमान पालिखेलाई, गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना
पोखरा, मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन । गंगादेवीले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख … Continue reading जनप्रियले संझियो गणेशमान पालिखेलाई, गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed