Trulli
Breaking Newsगण्डकी प्रदेशप्रदेश गतिविधिविशेषसमाचारसूचना/जानकारी

शनिबार कास्कीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

मोदी-लेखनाथ १३२ केभी प्रशारण लाइनको तार तान्ने

पोखरा । आज शनिबार कास्कीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिहानदेखि १० बजेदेखि दिउसो १:००बजेसम्म विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।

मोदी-लेखनाथ १३२ केभी प्रशारण लाइनको तार तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका गिरिचोक, बिरेठाँटी, लामदुवाली, दाङसिङ, लामाखेत तिख्यान लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने प्रधिकरणले सूचना मार्फत जानकारी दिएको छ ।

 

सूचना: भोली मिति २०७८/०७/२७ गते शनिबार को दिन मोदी-लेखनाथ १३२ KV प्रसारण लाइनको तार तान्ने कार्य गर्नुपर्ने भएको हुदा मोदी बास्कोट ३३ के.भी प्रशारण लाइन अन्तर्गत अन्नपुर्ण गाउपालिकाका गिरिचोक, बिरेठाटि, लामदुवाली, दांगसिंग, लामाखेत तिख्यान लगायतका क्षेत्रहरुमा बिहान १०:०० बजेदेखि दिउसो १:०० बजेसम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ । सेवा अबरुद्ध को लागि क्षमाप्रार्थी छौ ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button