Play

पोखरा, बिहान सबेरै देखि बेलुका अबेरसम्म अस्पतालमा बसेर बिरामीको उपचारमा खटिने पोखराका अग्रज चिकित्सक डा बुद्धिबहादुर थापा पछिल्लो समय अस्पताल बाहिर समाज र समुदायमा स्वास्थसेवा दिनेगरि स्वयमसेवीको रुपमा समेत ब्यस्त बन्न थालेका छन। उमेरले...